Skip to Content
kopilanepal1
  • Home
  • About Us
  • Our Projects
  • Resources
  • Blog
  • Career
  • Contact us
  • Donate
kopilanepal1
      • Home
      • About Us
      • Our Projects
      • Resources
      • Blog
      • Career
      • Contact us
      • Donate

    मानव अधिकार तथा स्व वकालत तालीम

    June 7, 2024 by
    KOPILA Nepal, Kopila Nepal

    कोपिला नेपालमा ३ दिने मानव अधिकार तथा स्व वकालत तालीम सम्पन्न भएको छ । २०८१ साल जेठ महिनाको १३ देखि १५ सम्म संचालन भएको उक्त तालिममा गण्डकी प्रेदशको ८ जिल्लाबाट २६ जना सहभागी थिए । नेपालमा १० वर्षीय द्धोन्द्धको बेला विभिन्न किसिमका घटनामा परी शारिरिक तथा मानसिक यातना पाएका व्यक्तिहरु तलिममा सहभागी थिए । राज्यको आमुल परिवर्तनका लागि महत्वपुर्ण भूमिका खेलेका उनीहरुले अझैपनि न्यायको अनुभति गर्न पाएका छैनन् ।


    तालिममा विभिन्न दक्ष्य प्रशिकहरुद्धारा पीडितहरुले आफ्नो अधिकार प्राप्तिका लागि कसरी वकालत गर्ने, कसरी आफ्नो समूह सशक्त बनाउने  भन्ने विषयमा जानकारी पाए । यसका साथसाथै मानव अधिकारको विषयमा पनि सहभागिहरुले सुचना पाए । आफ्नो साथसाथै समूहमा भएका अन्य पिडितहरुको अधिकार कसरी सनिश्चित गर्ने भन्ने सचना पाए ।  विभिन्न जिल्लाका पीडितहरुलाई एकै ठाउँमा जम्मा पारेर यसरी तालिम दिदा उनीहरु निकै खशी थिए र विभिन्न मनोरञ्जनका गतिविधिहरु जस्तै नाच्ने, गाउने, मादल बजाउने  पनि गरेका थिए ।  


    सन् २०१३ देखि कोपिला नेपालले ग्ल्इज्ऋज्च् को सहयोगमा यातना पीडितहरूको लागि  मनोसामाजिक सहयोग प्रदान गर्दै आइरहेको छ ।


    in Our blog
    Share this post
    Hope, Resilience, and Change: Reflections on the Regional Conference Against Modern Slavery

    Kopila Nepal

    Empowering Lives, Transforming Communities: Kopila Nepal – Creating Opportunities, Inspiring Hope, and Nurturing Change for Women, Children, and People with Disabilities.

    • Home
    • Contact us
    • 061456403, 9802802114, 9802802117
    • info@kopilanepal.org.np
    Follow Us
    Copyright © Kopila Nepal 2026 ​ ​